FAQs Complain Problems

वडा १०

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १० को कुल क्षेत्रफल २.४ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा त्रिभुवन राजपथ (वडा नं. ४) पश्चिमा राप्ति खोला (वडा नं. ११), उत्तरमा महेन्द्र राजमार्ग (वडा नं. १) र दक्षिण तर्फ कर्रा खोला (वडा नं. ९) अवस्थित छ। यस वडा भित्र भुटनदेवी मन्दिर, गोरक्षेश्वर मन्दिर, बसपार्क, जिल्ला प्रहरी कार्यालय, फरेष्ट्री क्याम्पस जस्ता धार्मिक, पर्यटकीय तथा संध संस्था रहेका छन।

Undefined
Population: 
७,२१९
Ward Contact Number: 
०५७-५२०८६८
Weight: 
-20