FAQs Complain Problems

अपाङ्गता भएका ब्यक्तिहरूलाई सहायक सामाग्रि बितरण.

आज मिति २०७६/३/२३ गते यस हेटौंडा उपमहानगरपालिकाले अपाङ्ग सरोकार केन्द्र को समन्वयमा नगर प्रमुख श्री हरिबहादुर महत ज्यू र नगर उपप्रमुख श्री मिना लामा ज्यू को हात बाट फरक फरक अपाङ्गता भएका ब्यक्तिहरूलाई एक कार्यक्रम मार्फत सहायक सामाग्रि बितरण गरेको छ जस अन्तर्गत फुल खुट्टा एक थान, हाफ खुट्ट ४ थान, वाकर एक थान, क्यालिफर एक थान र ह्विल चियर १० थान रहेका छन्।