FAQs Complain Problems

नियमित पत्रकार भेटघाट कार्यक्रम २०७५/०९/०१ सम्पन्न

आज मिति २०७५/०९/०१ गते यस हेटौंडा उपमहानगरपालिकाले यस आ.ब. २०७५/०७६ को प्रथम चौमासिक अबधिमा भए गरेको आर्थिक, भौतिक , सामाजिक तथा अन्य गतिबिधिहरुको चौमासिक प्रगति बिबरण नियमित पत्रकार भेटघाट कार्यक्रम बाट साार्वजनिक गरिएको छ। बिबरणकोलागि तलको लिंकमा क्लिक गर्नुहोला।

 

Supporting Documents: