FAQs Complain Problems

३८२ जनाको टेस्ट सम्पन्न

३८२ जनाको टेस्ट सम्पन्न

हाल सम्म हेटौंडा उपमहानगरपालिकाले र्‍यापिड डाईनोग्स्टिक र पि.सि.आर. टेष्ट गरी जम्मा ३८२ जनाको टेष्ट सम्न्न गरको छ।जसमा २९१ जानाको र्‍यापिड डाईनोग्स्टिक गरेको छ भने आईसोलेसन वार्ड मार्फत ९१ जनाको पि.सि.आर. सम्पन्न भएको छ। टेष्ट गरिएका सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आईसोलेसनमा रहेको २ जनाको रिपोर्ट आउनबांकि छ।