FAQs Complain Problems

उद्धोग ठाउसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा अध्यक्ष
सेवा शुल्क: 
हे.उ.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) उद्योग ठाउंसारीका लागि निवेदन
२) उद्योग दर्ता प्रमाण पत्रकोे प्रतिलिपि
३) स्थानीय तहकोे नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेकोे रसिद÷नतिरेको भए तिर्नु बुभाउन पर्ने
६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए
सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्र्नेे
२)  वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले
सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्र्नेेे
३) निवेदन दर्ता गर्र्नेे
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार
    सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्र्नेे
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने