विवाह दर्ता

महोदय,

अनुसार मिति मा हामी दुईको बीचमा स्थानमा विवाह सम्पन्न भएको हुँदाले निम्न लिखित विवरण खुलाई सूचना दिन आएको छु । कानून अनूसार विवाहको दर्ता गरी पाउँ ।


दुलाहा/दुलाहीको विवरण
  दुलाहा दुलाही
नाम थर
जन्म मिति
उमेर
जन्म भएको देश
नागरिकता
स्थायी ठेगाना
वडा नं.
शिक्षा
धर्म
मातृभाषा
बाजेको नाम
बाबुको नाम
पूर्व वैवाहिक स्थिति
यसमा लेखेको विवरण साँचो हो । झुठा ठहरे कानून बमोजिम सहुला बुझाउँला भनी सहीछाप गर्ने सूचकको विवरण
नाम
ठेगाना
द्रष्टव्यः- दुलाहीको स्थायी ठेगाना र थरमा दुलाहीको विवाह हुनु भन्दा अघिको स्थायी ठेगाना र थर लेख्न्नु पर्दछ ।
नोट :- यो फाराम सँगै संलग्न गर्नुपर्ने कागजातहरु
१) दुलाहा/दुलाहीको नागरिकताको फोटोकापि पेश गर्ने -१ ।
२) अदालतबाट विवाह गरेको खण्डमा प्रमाण-पत्रको सक्कल र नक्कल दुबै पेश गर्ने -१ ।