चारकिल्ला प्रमाणित थप्नुहोस्


महोदय,
उपरोक्त सम्बन्धमा नाममा मालपोत कार्यालय, हेटौंडामा दर्ता भई आफ्नै हक भोगमा रहेको यस हेटौंडा नगरपालिका, वडा नं कित्ता नं ... क्षे.फ. ......... को जग्गा र सो कित्ता जग्गामा बनेको तल्ले घर तपसिलमा उल्लेखित भएको चार किल्ला भित्र रहेको प्रमाणित गराइ पाउन ज. ध. प्र. पु., ना. प्र. प. र नापी नक्शाको प्रतिलिपि यसै साथ संलग्न राखी अनुरोध गर्दछु । श्रीमानको जो आदेश ।

निवेदक/निवेदिका संख्या तपसिल संख्या