वार्षिक निति तथा कार्यक्रम
नीति तथा कार्यक्रम
(१) शहरी पुर्वाधार तथा भौतिक संरचना बिकास नीतिः
ज्ञ। बृहतर हेटौडा -Greater Hetauda_ को अवधारणा अनुसार हेटौडा तथा आसपासका नगरोन्मुख गा.वि.स.हरु समेतको एकिकृत एव दिर्घकालिन विकासको लागि विषयगत तथा क्षेत्रगत विशेषज्ञहरुको सहयोगमा तर्जुमा भइरहेको बृहत हेटौडाको दिर्घकालिन योजना -Perspective plan_, सोही आधारमा तर्जुमा भइरहेको पञ्चवय विषयगत तथा क्षेत्रगत कार्ययोजना सहितको आवधिक नगर विकास योजना कार्यान्वयनमा ल्याइनेछ ।
पुरा हेर्न यहा click गर्नुहोस् । 

नेपालीहरुको महान चाड शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा समस्त नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना.....