तथ्याङ्किय जानकारी
जनसंख्याको अवस्था
बि.सं. २०३८ - ३४ हजार ७ सय ९२ जना
बि.सं. २०४८ - ५३ हजार ८ सय ३६ जना
बि.सं. २०५८ - ६८ हजार ४ सय ८२ जना - पुरुष-३५,३२०, महिला- ३३,१६२)
बि.सं. २०६५ - ९३ हजार २ सय ८० जना)
घरधुरी संख्या - १९,४३३
जनसंख्या बृद्धिदर वाषिर्क - ४.५१ प्रतिशत
स्वास्थ्य सुबिधाको अवस्था
- हेल्थपोष्ट - १ वटा वडा नं. ६ चौघडा
- सरकारी अस्पताल - १, हेटौंडा अस्पताल
- आयुर्वेद औषधालय - १
- निजी अस्पताल - ३
- आँखा अस्पताल - १, हेटौंडा १०
- मातृ शिशु स्वास्थ्य क्लिनिक - ५ - वडा नं. ५,६,७,८ र ११)
- जिल्ला स्वास्थ्य कार्यालय र सिसिडिएनको साझेदारीमा)
- डट्स क्लिनिक - ११ वटै वडामा संचालन
शहरीकरणको सुबिधा भएका वडाहरु
शहरी सुबिधा भएका वडा - १,२,३,४,५,९ र १० नं. वडाहरुर्
अर्धशहरी सुबिधा भएका वडा - ६ नं वडा
ग्रामीण स्वरुपका वडा - ७,८ र ११ नं. वडा
सडक तथा ढलको अवस्था
- कालोपत्रे सडक - ६०.८०२ कि.मी. -१३ कि.मी. राजमार्ग)
- ग्राभेल तथा कच्ची सडक - १११.०७५ कि.मी.
- स्ल्याव ढलान सडक - १६.११८ कि.मी.
- गोरेटो वाटो - २९ कि.मी.
- ढल निर्माण - २६.०५ कि.मी. -करिब १४ कि.मी. भूमीगत ढल निर्माणाधिन)
- दैनिक फोहर निष्कासन - २४ देखी २६ मे.टन सम्म
- दैनिक फोहर विसर्जन - १२ देखी १४ मे.टन सम्म
- सफाई कार्यमा संलग्न कर्मचारी संख्या - २७ जना
- टिपर संख्या - २ वटा
- ट्याक्टर संख्या - २ वटा
- सक्सन पम्प - १ वटा
- ट्रली रिक्सा - ३ वटा
- टिपन टापन ठेला - ३ वटा
- ठेला - ३० वटा
- ग्रेडर - १ वटा
- एम्बुलेन्स - ५ वटा
- दमकल - २ वटा
- उत्पादीत फोहर व्यवस्थापन - राप्ती किनारा स्थीत सिसौधारीको जंगल क्षेत्र नजिक खाल्डो खनी प्रयोगमा ल्याईएको
- ल्याण्डफिल साइड - उपर्युक्त स्थानको सम्भाब्यता अध्ययन भैरहेको
- घरदैलो फोहर संकलन कार्य - साझेदारीमा -क्लिन द नेपाल र सामाजिक सरोकार मञ्च मार्फ शुल्कमा आधारित घरदैलो फोहर संकलन, सदस्य संख्या ३००० जना)
- सार्वजनिक शौचालय - ३ वटा
नगरक्षेत्र भित्र खानेपानी वितरण सेवालाई नेपाल खानेपानी संस्थान र खानेपानी उपभोक्ता समितिहरु मार्फत वितरण प्रणाली संचालनमा रहेका छन् ।
- खानेपानी संस्थान मार्फत वितरित जम्मा धारा संख्या :- ७ हजार ८ सय ५४ वटा
- संस्थानद्धारा वितरित सार्वजनिक धारा संख्या :- २२ वटा
- उपभोक्त समितिहरु मार्फत वितरित धारा संख्या :- १ हजार ७ सय ६५ वटा
- विद्युत प्रशारण लाईन :- राष्ट्रिय प्रशारण लाईन
- विद्युत लाईन वितरण (ग्राहस्थ तथा औधोगिक जडान) :- ११ हजार २४ वटा
- सडक वत्ति संख्या (न.पा. द्धारा जडित) :- १ हजार २ सय ७८ वटा
सूचना तथा संचारको व्यवस्था :
- टेलिफोन लाईन वितरण क्षमता लेण्डलाईन :- ८ हजार वटा लाईन
- टेलिफोन लाईन वितरण भएको लेण्डलाईन :- ५ हजार ६ सय ६९ वटा लाईन
- पोष्टपेट मोवाईल वितरण :- १ हजार वटा
- प्रिपेड मोवाईल वितरण :- २७ हजार वटा
- सिडिएमए फोन वितरण :- ६ हजार वटा
- इन्टरनेट प्रयोगकर्ता :- २ हजार ३ सय ५७ जना
- टेलिफोन सेवा प्रदायक संस्थाहरु :- नेपाल टेलिकम, स्पाईस नेपाल प्रा.ली., यूनाईटेड टेलिकम
- हुलाक संख्या :- २ वटा
- एफ.एम . रेडियो स्टेशन :- ४ वटा , हेटौंडा एफ.एम., नेशनल एफ.एम., रेडियो थाहा संचार, मकवानपुर एफ.एम


नेपालीहरुको महान चाड शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा समस्त नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना.....