बजेट तथा कार्यक्रम


१६ औं नगरपरिषद बाट स्वीकृत हेटौडा नगरपालिकाको आर्थिक बर्ष२०६८/०६९ को नीति तथा कार्यक्रम
लक्ष्य
हेटौडा नगरपालिका तथा आसपासका शहरोन्मुख गा.वि.स.क्षेत्रमा भइरहेको अव्यवस्थित शहरीकरणलाई बृहतर हेटौडा  -Greater Hetauda_ को अवधारणा बमोजिम स्थानीयतहमा बिद्यमान अवसर तथा चुनौतीहरुलाई एकिकृत शहरी बिकासको माध्यमबाट सम्वोधन गरी आधारभूत तथा अत्याधुनिक शहरी सेवा सुविधा सहित वातावरणीय तथा आवासीय दृष्टिकोणबाट स्वच्छ, उद्यमशीलता र शैक्षिक बिकासको दृष्टिकोणबाट सृजनशील र उत्पादन तथा व्यवसायको दृष्टिकोणबाट सम्बृद्ध औद्योगिक उपमहानगर तर्फउन्मुख हुने । 

पुरा हेर्न यहा‌ click गर्नुहोस् ।