कर तथा शुल्कहरु
हेटौंडा नगरपालिका कार्यालय
आर्थिक २०६८।६९ को सोह्रौ नगरपरिषद् बाट स्वीकृत
कर, शुल्कका दर र सो को नीति सम्बन्धी विवरण
आर्थिक २०६८।६९ का लागि कर शुल्कका दरहरु निर्धारण गर्ने क्रममा आर्थिक २०६७।६८ मा निर्धारित कर शुल्कका दरहरुलाई नै मुख्य आधार मानी यथासक्य सरल तरिकाबाट कर शुल्कहरु असुली गर्न तथां करदाताहरुलाई पनि सकेसम्म थप सहुलियत दिने हेतुले केही शिर्षकहरुमा सामान्य परिमार्जन मात्र गरिएको छ । कर असुलीमा देखा परेका समस्याहरुलाई न्यून गर्ने उध्यश्यका साथ करदर निर्धारण गर्दा सकेसम्म सम्बन्धित व्यवसायी एवं ब्यावसायिक संगठनहरुको सुझावहरु समेतलाई आधारको रुपमा लिने प्रयास गरिएको छ ।


नेपालीहरुको महान चाड शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा समस्त नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना.....