हेटौडा नगरपालिका


हेटौंडा नगरपालिका वडा नं. १

सचिव - श्री शान्तादेवी लौडारी बर्तौला

सम्पर्क फोन नं. - ०५७- ५२५७९६

कार्यालय रहेको स्थान - चाईना क्वाटर, हेटौंडा १

परिचय

    हेटौंडा नगरपालिकाको उत्तर पश्चिम दिशामा अवस्थित वडा नं. १ इलाकाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथलाई छोएको छ । केहि पहाडी भूमाग समेत रहेको यस क्षेत्रको पश्चिममा ११ नं. वडा , पुर्वमा २ नं. वडा इलाका, उत्तरमा बसामाडि गा.वि.स. इलाका र दक्षिणमा १० नं. वडार् इलाका रहेको छ ।

क्षेत्रफल -

जनसंख्या -

शैक्षिक स्तर -

शिक्षा सुबिधा -

स्वास्थ्य -

पूर्वाधार विकास -

बसोवास गर्ने - जाती, जनजाती, दलित) -

पर्यटकीय स्थल - मनमोहन भ्यू टावर, जसबाट हेटौंडा वजार लगायत आसपासका गा.बि.सहरु अवलोकन गर्न सकिन्छ ।

अन्य -