निर्माण स्वीकृति

मकवानपुर जिल्ला मालपोत कार्यलयमा ज.ध. दर्ता रहेको जग्गामा निम्न विवरण अनुसार निर्माण कार्य गर्न आवश्यक भएकोले तपसिलमा खुलाई आफ्नो हक भोगेको निस्सा प्रमाण र नक्सा (साइत प्लान) सहित रु. को नोट संलग्नगरी दरखास्त प्रस्तुत गरेको छु / छौ । उक्त निर्माण कार्य गर्न स्वीकृति पाउँ। यसमा लेखिएको ब्यहोरा ठिक साँचो छ। झुठ्ठा ठहरे कानुन बमोजिम सजाय सहुँला बुझाउँला।

तपसिल
१) जग्गा रहेको ठाउ :- जिल्ला मकवानपुर नगरपालिका हेटौंडा नगरपालिका
  वडा नं. टोल
  कि.नं. क्षेत्रफल
२) जग्गाको चार किल्ला :- पूर्व पश्चिम
  उत्तर दक्षिण
३) पूर्व पश्चिम:- उत्तर दक्षिण जम्मा वर्ग कि.
४) निर्माण गर्नु उद्देश्य :-
५) भवनले चर्चिने जम्मा जग्गाको क्षेत्रफल:-  
६) प्रत्येक भवनको जम्मा तल्ला :- उचाई
७) भवनको छाना किसिम :-  
८) भवनको किसिम :- छाना
९) निमार्ण स्थलबाट हाइटेन्सन लाइन गएको :-  
१०) जग्गासँग जोडिएको बाटो किसिम :-
११) भवनको मोहडा :-  
विवरण अनुशार निमार्ण गर्न मञ्जुर छ / छौ । अन्यथा नियम बमोजिम भएमा मेरो / हाम्रो मञ्जुर छ ।
संलग्न कागज पत्र : नक्शा घ. ज. पुर्जा नागरिकता प्लट नक्सा मञ्जुरीनामा
जग्गा धनीको संख्या