सूचना


सुचना। सुचना।। सुचना।।।

२०६८-०३-११

सुचना।         सुचना।।         सुचना।।।

मानबिय स्वस्थ्य मा हानिकारक प्रमाणित भएको कालो प्लास्टिक को झोला यहि २०६८-२-२२ गते बिस्व बाताबरण को दिन देखि यस नगर छेत्र मा खरिद बिक्रि तथा प्रयोग मा पुर्ण रुपमा प्रतिबन्द लगईसकिएको ब्यहोरा सम्पुर्ण नगरबासिहरुमा जानकारि नै छ। बजार अनुगमन को क्रम मा केहि ब्यबसाहि हरुले बिक्र गरिरहेको पाईएकोले त्यस्ता कालो प्लास्टिक झोला हरु पुर्ण रुपमा बिक्रि बितरण मा रोक लगान हुन यो सुचना प्रकासित गरिएकोछ।

सुचना प्रकासित पस्चात पनि कालो झोलाको प्रयोग एबं बिक्रि बितरण गरेको पाईएमा त्यस्ता झोला हरु जफत गरि निएमानुसार जरिबाना समेत गरिने ब्यहोरा सर्ब साधारण मा जानकारि गराईनछ।

सबै सूचना हेर्नुहोस्