सूचना


भूमिगत ढलमा घरको फोहर पानी जडान गर्ने सम्बन्धी सूचना

२०६८-०९-८

हेटौंडा नगरपालिका कार्यालयको

भूमिगत ढलमा घरको फोहर पानी जडान गर्ने सम्बन्धी सूचना

 प्रकाशित मिति २०६८।८।२०

 

यस नगरपालिका अर्न्तर्गत वडा नं. , , , , ५ र १० मा भूमिगत ढल (sewerage) निर्माण गरिएको क्षेत्रका घरजग्गा धनीले आआफ्नो घरबाट निस्कने फोहर पानीको निकास उक्त ढलमा जडान गरी सेवा लिनका लागि यस कार्यालयको वातावरण तथा सरसफाई शाखाबाट प्राप्त हुने निवेदन फाराम रु. १००।००   (एक सय) प्राप्त गरी सो फाराममा उल्लेख गर्नु भएका विवरणहरु भरी मिति २०६८।९।  भित्र बुझाउनु हुन् यो सूचना प्रकासित गरिएको छ । निवेदन साथ तपसिल बमोजिमका कागजातहरु संलग्न गर्नु पर्ने छ । थप जानकारी को लागि तथा सरसफाई शाखामा सर्म्पर्क गर्नु हुन अनुरोध छ ।

 

.     घररूजग्गा धनीको नागरिकताको प्रतिलिपि    - (एक) प्रति  

.     जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि  - (एक) प्रति  

.     एकिकृत सम्पत्तीकर तिरेको रसिदको प्रतिलिपि - (एक) प्रति  

.     नक्सापास प्रमाण-पत्रको प्रतिलिपि                    - (एक) प्रति  

..    व्यवसाय भए नगरपालिकामा व्यवसाय दर्ता र्प्रमाण-पत्रको प्रतिलिपि - (एक) प्रति  

.     नगद जम्मा गरेको सक्कल रसिद वा नगद जम्मा गरेको बैंकको सक्कल भौचर      - (एक) प्रति  

.     नेपाल खानेपानी संस्थान \ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको ग्राहक कार्डको प्रतिलिपि    - (एक) प्रति  

 

नोट : हेटौंडा बजारको मेनरोड - उद्योग बाणिज्य संघको कार्यालय भवन देखि वाईपास सडक मोडसम्म् ) मा सडकको दुवै तर्फफुटपाथ निर्माण गर्ने काम संचालन हुन गईरहेको हुनाले त्यस क्षेत्रको सम्पुर्ण घरजग्गा धनिहरुले खानेपानी लाइन जडान, भुमिगत ढलमा आफ्नो घरको फोहोर पानीको निकास यथाशिघ्रको जडानको लागि समेत यसै सूचना द्वारा अग्रिम जानकारी गर्राईएको ब्यहोरा अनुरोध छ ।

                                             सबै सूचना हेर्नुहोस् सबै सूचना हेर्नुहोस्