सूचना


सूचना ! सूचना !! सूचना !!!

२०६८-०९-२०

सूचना !             सूचना !!               सूचना !!!

हेटौंडा नगरपालिका कार्यालयबाट निर्मित हे. न. पा. १० का पसल कवलहरु सम्बन्धित ब्यक्तिहरु स्वयं आफैले संचालन गरेको छ वा छैन, हे. न. पा. मा तिर्न वा बुझाउनु पर्ने कर तिरेको छ वा छैन, न. पा. मा ब्यबसाय दर्ता भएको छ वा छैन  सो को समेत निरिक्षण गरिने र निरिक्षणमा उल्लेखित काम नगरेको भए आबश्यक प्रक्रिया पुरा गरि कोठा खालि गरिने ब्यहोरा यसै सूचना साथ जानकारि गराईन्छ। साथै  नगरपालिकाका पसल कवलहरु नामसारि नहुने ब्यहोरा समेत सुचित गरिन्छ।

हेटौंडा नगरपालिक कार्यालय

सबै सूचना हेर्नुहोस्