प्रतिलिपि नागरिकता भर्नुहोस्

नागरिकता मार्फत लिङ्ग:

महोदय,
मैले कार्यालयबाट देहायको बिवरण भएको नेपाली नागरिकता प्रमाणपत्र लिएकोमा सो प्रमाणपत्रको सक्कल प्रति हुदा सोको प्रतिलिपी पाउनका लागि सो नागरिकता प्रमाणपत्रको सक्कल / नक्कल प्रति संलग्न रु.५/- को टिकट टाँसी सिफारिस सहित यो निवेदन पेस गरेको छु ।

मैले नागरिकता प्रमाणपत्र लिदाँ विवरण यस प्रकार छ :-

१. ना. प्र. नं., जारी मिति र जिल्ला
२. क) नाम, थर:
ख) जन्म स्थान:
अञ्चल: जिल्ला:
वडा नं: टोल:    
ग) स्थायी ठेगाना :
अञ्चल: जिल्ला:
वडा नं : टोल :    
घ) जन्म मिति : वा वर्ष :
ङ) बाबुको नाम थर,
वतन :

च) आमाको नाम थर,
वतन :

छ) पतिको नाम थर,
वतन :

ज) नागरिकताको किसिम :