FAQs Complain Problems

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना।

रोजगारीको हकसम्बनधी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०७६÷७७ मा हेटौंडा उपमहानगरपालिका मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिने बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक वेरोजगार व्यक्तिहरुले २०७५ साल चैत्र मसान्तसम्म आफुले स्थायी बसोबास गरेको हेटौंडा उपमहानगरपालिकाको सम्बन्धित वडा कार्यालयमा वेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइट www.pmep.gov.np तथा www.hetaudamun.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

विस्तृत जानकारीका लागि 
श्री विजन श्रेष्ठ 
रोजगार संयोजक 
हेटौंडा उपमहानगरपालिका 

मो.न. ९८४५६३२५७४

Supporting Documents: