FAQs Complain Problems

वडा ११

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११ को कुल क्षेत्रफल ९.६६ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा वडा नं. १०, पश्चिमा वडा नं. ३, उत्तरमा वडा नं. १ र दक्षिण तर्फ राप्ति खोला (वडा नं. १२) अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन। यस वडा भित्र यस प्रदेशकै व्यवस्थित पर्यटकीय पार्क शहीद स्मारक पार्क , पुण्य क्षेत्र जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन। यस वडाको करिब मध्य भागमा महेन्द्र राजमार्ग अवस्थित छ।

Undefined
Population: 
७,८६३
Ward Contact Number: 
०५७-५२५४५२
Weight: 
-20