FAQs Complain Problems

विश्वविध्यालयको प्रोफेसरहरु द्वारा उपमहानगरपालिका भ्रमण

 

दक्षिण कोरियाको क्युङ्गनाम विश्वविध्यालयको प्रोफेसर र बिध्यार्थिहरु द्वारा हेटौंडा उपमहानगरपालिकाको भ्रमण गरेकोछ। विश्वविध्यालयको प्रोफेसरहरुलाई नगरप्रमुख हरिबाहादुर महतज्यूले स्वागत गर्नुभएको थयो। भ्रमणको क्रममा बिध्यार्थिहरुले उपमहानगरपालिकाको बस्तुस्थिति लगायतका अन्य बिबरणहरुको जानकारी लिएकाथिय। प्रोफेसर र बिध्यार्थिहरु द्वारा यहि माघ १ गते देखी ५ गते सम्म वडा नं. १६, १७ र १८ को  बिभिन्न स्थानमा अकुप्रेसर  सम्बन्धि स्वास्थ्य क्याम्प चलाईरहेका छन्।ग्लोबल  ईजुकेशन फर अल  फाउन्डेसन, नेपालको आयोजनामा र हेटौंडाउपमहानगरपालिकाको सहयोगमा यो स्वास्थ्य क्याम्प भैरहेको छ।