FAQs Complain Problems

पांचौ नगर सभा सम्पन्न

हेटौंडा उपमहानगरपालिकाले पांचौ नगर सभा मार्फत आगामि आ.व. २०७६/०७७ को लागि निति कार्यक्रम र बजेट पेश गरेकोछ। नगर प्रमुख श्री हरिबहादुर महत ज्यू को अध्यक्षतामा बसेको बैठकमा मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष श्री रघुनाथ खुलालले आतिथ्य ग्रहण गर्नुभएको थियो भने माननीय मुख्य मन्त्री श्री डोरमणि पौडेल ज्यूले प्रमुख अतिथ्यता ग्रहण गर्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख श्री मिनाकुमारी लामा ज्यू ले आगामि आ.व. २०७६/०७७ को लागि निति कार्यक्रम र बजेट सभा समक्ष प्रस्तुत गर्नु भएको थियो। पेशभएको कार्यक्रममा चालु आ.ब. को समीक्षा, आगामि आ.ब.को निति र क्षेत्रगत बजेट तथा कारर्यक्रम पेश गरीएको थियो।

पेश भएको निति तथा कार्यक्रमको लागि तल क्लिक गर्नुहोस।