FAQs Complain Problems

हाते ट्र्याकटर बितरण कार्यक्रम सम्पन्न

कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तर्गत यस नगरका बिभिन्न कृषक समुह/सहकारी संस्थाहरूलाई ५०% अनुदानमा पवर ट्रिलर(हाते ट्र्याकटर), मकै गोड्ने र मकै छोडाउने उपकरण वितरण गरियो।नगर प्रमुख र उप प्रमुखहरुको उपस्थितिमा हेटौंडा १०,१२,१३,१६,१७ र १८ का कृषक सहकारी संस्थाहरु लाई ६ थान, मकै गोड्ने उपकरण ३ थान र मकै छोडाउने उपकरण ४ थान बितरण गरियो। कार्यक्रममा नगर प्रमुख ज्यूले अधुनिक खेति प्रणालि,व्यबसायिक सामुहिक खेति प्रणालि र प्रबिधिको प्रयोग बाट उत्पादनमा बृद्धि गराई कृषिमा आत्म निर्भर हुन सबैमा अनुरोध गर्नु भयो।