नि:शुल्क गृहिणी महिला लेखा तालिम सञ्चालन सम्बन्धी सूचना
एनपीएल २०२६ का सर्वाधिक विकेटकर्ता रिजन ढकाललाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८३।८४ को प्रथम त्रैमासिक प्रतिवेदन
हेटौंडा उपमहानगरपालिकाको कार्यालय परीसर भित्र पुर्वपट्टी रहेको तीन तल्ले भवन संरचना लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना !!!
|
१२ साउन, २०८३, १२:५६ बजे |
|
|
|---|---|---|
|
१२ साउन, २०८३, १२:३३ बजे |
|
|
|
१२ साउन, २०८३, १२:३० बजे |
|
|
|
१२ साउन, २०८३, १२:२८ बजे |
|
|
|
१२ साउन, २०८३, १२:२६ बजे |
|
अङ्गीकृत नागरिकता सिफारिस
naturalized-citizenship-recommendation
In-person
वडा कार्यालय
—
आवश्यक कागजातसहित निवेदन पेस गरी दर्ता गराएपछि, वडाध्यक्ष वा सचिवको तोक आदेशबमोजिम कर्मचारीले आवश्यकता अनुसार सर्जमिन वा कानूनी राय लिई सिफारिस तयार गर्छन्। त्यसपछि तोकिएको शुल्क बुझाई चलानी गरेर आवेदकलाई अन्तिम सिफारिस पत्र उपलब्ध गराइन्छ।
आर्थिक ऐन अनुसार
आर्थिक ऐन अनुसार
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

जगन्नाथ सापकोटा
१. निवेदन पत्र र अङ्गीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२. साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्ने कारबाही चलाएको पुष्टि गर्ने कागजातहरू
३. नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
४. वैवाहिक अङ्गीकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५. नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरू
६. पासपोर्ट साइजको फोटो ३ प्रति
७. चालू आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
८. सर्जमिन मुचुल्का
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, कानूनी राय आवश्यक भएमा राय सोध्ने
५. आवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने
७. अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने।
आर्थिक ऐन लगायत अन्य ऐनहरु
नागरिकता र प्रतिलिपि सिफारिस
citizenship-and-copy-duplicate-recommendation
In-person
वडा कार्यालय
—
आवश्यक कागजातसहित निवेदन पेस गरी दर्ता गराएपछि, वडाध्यक्ष वा सचिवको तोक आदेशबमोजिम कर्मचारीले आवश्यकता अनुसार सर्जमिन वा कानूनी राय लिई सिफारिस तयार गर्छन्। त्यसपछि तोकिएको शुल्क बुझाई चलानी गरेर आवेदकलाई अन्तिम सिफारिस पत्र उपलब्ध गराइन्छ।
आर्थिक ऐन अनुसार
आर्थिक ऐन अनुसार
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१. निवेदन पत्र र आमा/बुबाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
६. बसाइँ सरी आएको हकमा बसाइँ सराइको प्रमाण पत्रको प्रतिलिपि
७. दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
८. चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने५. आवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने७. तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने।
आर्थिक ऐन लगायत अन्य ऐनहरु
स्थायी बसोबास सिफारिस
permanent-residency-recommendation
In-person
वडा कार्यालय
—
आवश्यक कागजातसहित निवेदन पेस गरी दर्ता गराएपछि, वडाध्यक्ष वा सचिवको तोक आदेशबमोजिम कर्मचारीले आवश्यकता अनुसार सर्जमिन वा कानूनी राय लिई सिफारिस तयार गर्छन्। त्यसपछि तोकिएको शुल्क बुझाई चलानी गरेर आवेदकलाई अन्तिम सिफारिस पत्र उपलब्ध गराइन्छ।
आर्थिक ऐन अनुसार
आर्थिक ऐन अनुसार
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. बसाइँ सराइको हकमा बसाइँ सराइ दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. चालू आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. आवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने
आर्थिक ऐन लगायत अन्य ऐनहरु
अस्थायी बसोबास सिफारिस
temporary-residency-recommendation
In-person
वडा कार्यालय
—
आवश्यक कागजातसहित निवेदन पेस गरी दर्ता गराएपछि, वडाध्यक्ष वा सचिवको तोक आदेशबमोजिम कर्मचारीले आवश्यकता अनुसार सर्जमिन वा कानूनी राय लिई सिफारिस तयार गर्छन्। त्यसपछि तोकिएको शुल्क बुझाई चलानी गरेर आवेदकलाई अन्तिम सिफारिस पत्र उपलब्ध गराइन्छ।
आर्थिक ऐन अनुसार
आर्थिक ऐन अनुसार
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, मार्ग वा बाटोको नाम
२. बहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
४. घरबहाल कर तिरेको रसिद५. घरबहालको सम्झौता पत्र
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. आवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने
आर्थिक ऐन लगायत अन्य ऐनहरु
अपाङ्ग सिफारिस
disability-recommendation
In-person
वडा कार्यालय
—
आवश्यक कागजातसहित निवेदन पेस र दर्ता भएपछि, वडा पदाधिकारीको तोक आदेशानुसार कर्मचारीले सर्जमिन गरी सिफारिस तयार गर्छन्। अन्त्यमा, तोकिएको शुल्क बुझाएर चलानीमार्फत आवेदकलाई सिफारिस पत्र उपलब्ध गराइन्छ।
नि:शुल्क
नि:शुल्क
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१. निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि
२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस
३. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार
आर्थिक ऐन लगायत अन्य ऐनहरु
विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस
Underprivileged/Disadvantaged-Student-Scholarship-Recommendation
In-person
वडा कार्यालय
—
—
नि:शुल्क
नि:शुल्क
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. आवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने
—
छात्रवृत्ति सिफारिस
-Scholarship-Recommendation-Letter
In-person
वडा कार्यालय
—
आवश्यक कागजातसहित निवेदन पेस र दर्ता भएपछि, वडा पदाधिकारीको तोक आदेशानुसार कर्मचारीले सर्जमिन गरी सिफारिस तयार गर्छन्। अन्त्यमा, तोकिएको शुल्क बुझाएर चलानीमार्फत आवेदकलाई सिफारिस पत्र उपलब्ध गराइन्छ।
नि:शुल्क
Free
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. घर भएमा चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने३. निवेदन दर्ता गर्ने४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने५. आवेदकले तोकिएको शुल्क बुझाउने६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने
—
घर कायम सिफारिस
Recommendation-Letter-for-Land-and-Property-Title-Transfer
In-person
वडा कार्यालय
—
—
आर्थिक ऐन अनुसार
आर्थिक ऐन अनुसार
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१. घरकायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४. स्थलगत प्रतिवेदन
५. चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. आवेदकले तोकिएको शुल्क बुझाउने
६. दर्ता चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने
—
मोही लगत कट्टा सिफारिस
Recommendation-Letter-for-Land-and-Property-Title-Transfer
In-person
वडा कार्यालय
—
आवश्यक कागजातसहित निवेदन पेस र दर्ता भएपछि, वडा पदाधिकारीको तोक आदेशानुसार कर्मचारीले सर्जमिन गरी सिफारिस तयार गर्छन्। अन्त्यमा, तोकिएको शुल्क बुझाएर चलानीमार्फत आवेदकलाई सिफारिस पत्र उपलब्ध गराइन्छ।
आर्थिक ऐन अनुसार
आर्थिक ऐन अनुसार
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१. मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२. निवेदनको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
४. जग्गाका प्रमाणित नापी नक्सा
५. चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
६. जग्गाका श्रेस्ता र फिल्ड बुकको प्रमाणित प्रतिलिपि
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. आवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने
—
घर जग्गा नामसारी सिफारिस
Recommendation-Letter-for-Land-and-Property-Title-Transfer
In-person
वडा कार्यालय
—
आवश्यक कागजातसहित निवेदन पेस गरी दर्ता गराएपछि, वडाध्यक्ष वा सचिवको तोक आदेशबमोजिम कर्मचारीले आवश्यकता अनुसार सर्जमिन वा कानूनी राय लिई सिफारिस तयार गर्छन्। त्यसपछि तोकिएको शुल्क बुझाई चलानी गरेर आवेदकलाई अन्तिम सिफारिस पत्र उपलब्ध गराइन्छ।
आर्थिक ऐन अनुसार
आर्थिक ऐन अनुसार
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाणपत्रकोे प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुभ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
६) चालुु आ. व. सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
१) निवेदन सहित तोकिएकोे कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएकोे कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएकोे शुल्क बुझाउने
६) चलानी गरी निवेदकलार्ई सिफारिस उपलब्ध गराउने
७) कानुनी जटिलता भएकोे देखिएमा कानुनी राय लिईनेछ ।
—
मिना कुमारी लामा
नगर प्रमुख
9855038543
राजेश बानियाँ
उप-नगर प्रमुख
9851317179
सबिन न्यौपाने
प्रवक्ता
9855067337
टेक बहादुर वली
प्रमुख प्रशासकीय अधिकृत
9855010111
भानुभक्त थपलिया
सूचना अधिकारी, सूचना प्रविधि अधिकृत
9855012742
ito@hetaudamun.gov.np
जगन्नाथ सापकोटा
गुनासो अधिकारी, शाखा अधिकृत / अधिकृत सातौं
9855073900
jagannathsapkota72@gmail.com
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०१ | ००:००
महानवमी
२०८३-०७-०२ | ००:००
विजया दशमी
२०८३-०७-०३ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०४ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०६ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०७ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०८ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०८ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-०९ | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-१० | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-११ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१२ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१२ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१५ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१६ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१६ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१८ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-१९ | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-१९ | १८:१५
काग तिहार
२०८३-०७-२० | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२१ | ००:००
कुकुर तिहार
२०८३-०७-२१ | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२१ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२३ | ००:००
भाइटीका
२०८३-०७-२४ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२४ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२५ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२६ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२६ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२७ | ००:००
छठ पर्व
२०८३-०७-२८ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-२९ | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-२९ | ००:००
भूटनदेवी मन्दिर
१४ साउन, २०८३
समाचार उपलब्ध छैन।