FAQs Complain Problems

वडा १

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १ साबिक हेटौंडा उपमहानगरपालिकाको वडा नं.१ र साबिक बसामाडि गा.बि.स को वडा नं. ८ र ९ मिलेर बनेको हो। यसको कुल क्षेत्रफल १४.८६ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्वि सिमानामा त्रिभुवन राजपथ रहेको छ भने, दक्षिण सिमानामा महेन्द्र राजमार्ग रहेको छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन भने चौकिटेल र राप्ति रोड जस्ता वस्तिहरु शहरी प्रकृतिका छन। यस वडा भित्र मनमोहन भ्यु टावर, पथीभरा मन्दिर जस्ता मनमोहक पर्यटकिय स्थलहरु छन।

Undefined
Population: 
८,१३०
Ward Contact Number: 
०५७-५२५७९६
Weight: 
-20