FAQs Complain Problems

वडा १२

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १२ साबिको पदमपोखरी वडा नं.४,५,७,८ र ९ मिलेर बनेको हो।यसको कुल क्षेत्रफल १६.१४ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा वडा नं. ९, पश्चिमा मनहरीगाँउपालिका, उत्तरमा राप्ति खोला (वडा नं. ३,११र १९) र दक्षिण तर्फ वडा नं. १३ अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन।

Undefined
Population: 
९,२४८
Ward Contact Number: 
९८४५२८९५७७
Supporting Documents: 
Weight: 
62