FAQs Complain Problems

वडा ६

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ६ को कुल क्षेत्रफल ८.५४ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्वमा वडा नं. १६ र १७ पश्चिममा वडा नं. ७ उत्तर तर्फ मकवानपुरगढी र दक्षिणमा वडा नं. १५ अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण प्रकृतिका छन। यस वडा भित्र वंशगोपाल मन्दिर, रंगशाला जस्ता स्थानहरु रहेका छन र यस वडा खुवाको लागि प्रख्यात छ। यस वडाको करिब मध्य भागमा कान्ति राजपथ र कर्रा खोला रहेको छ।  

Undefined
Population: 
५,६११
Ward Contact Number: 
०५७-५३०५७७
Weight: 
-20