FAQs Complain Problems

वडा १४

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १४ साबिको चुरियामाई वडा नं. १ र २ मिलेर बनेको हो।यसको कुल क्षेत्रफल १६.३२ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा त्रिभुवन राजपथ (वडा नं. १५), पश्चिमा वडा नं. १३, उत्तरमा वडा नं. ९ र दक्षिण तर्फ पर्सा राष्ट्रिय निकुञ्ज अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन।

Undefined
Population: 
६,०८०
Ward Contact Number: 
९८४५१०३८३०
Weight: 
-20