FAQs Complain Problems

वडा १५

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १५ साबिको चुरियामाई वडा नं. ३,४,५,६,७,८ र ९ मिलेर बनेको हो। यसको कुल क्षेत्रफल १८.७७ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा वडा नं. १६, पश्चिमा त्रिभुवन राजपथ (वडा नं.१४), उत्तरमा वडा नं. ६,७ र ८, र दक्षिण तर्फ जीतपुरसिमरा उपमहानगरपालिका अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन। यस वडा भित्र दिव्य सेवा निकेतन, ऋध्दी सिध्दी सिमेन्ट जस्ता संघ संस्थाहरु रहेका छन।

Undefined
Population: 
८,१९४
Ward Contact Number: 
०५७-४१२३९७
Weight: 
-20