Home » शैक्षिक धराेहरकाे रुपमा हेटाैंडा-२ मा रहेकाे सिद्धार्थ माध्यमिक बिद्यालयकाे स्वर्ण महाेत्सवकाे उद्घाटन
शैक्षिक धराेहरकाे रुपमा हेटाैंडा-२ मा रहेकाे सिद्धार्थ माध्यमिक बिद्यालयकाे स्वर्ण महाेत्सवकाे उद्घाटन
शैक्षिक धराेहरकाे रुपमा हेटाैंडा-२ मा रहेकाे सिद्धार्थ माध्यमिक बिद्यालयकाे स्वर्ण महाेत्सवकाे उद्घाटनमा सहभागीता जनाई आफ्नाे धारणा राख्नुुहुँदै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा ज्यु ।
कार्यक्रमकाे उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले गर्नु भएकाे हाे ।