Home » अपाङ्गता भएका महिलाहरुका लागि बहुउपयाेगी कपडाकाे झाेला तथा व्याग बनाउने तालिम
अपाङ्गता भएका महिलाहरुका लागि बहुउपयाेगी कपडाकाे झाेला तथा व्याग बनाउने तालिम
अपाङ्गता भएका महिलाहरुका लागि सञ्चालन भएकाे २० दिने बहुउपयाेगी कपडाकाे झाेला तथा व्याग बनाउने तालिमकाे समापनमा सहभागि भई बजारीकरणकाे पाटाे र थप तालिममा सहकार्य गर्न उपमहानगर तयार रहेकाे बताउनु हुँदै नगर प्रमुख मीनाकुमारी लामा र साथमा २ नम्बरका वडा अध्यक्ष बिष्णुगाेपाल महर्जन ।