आज मिति २०७४/०३/१७ गते यस हेटौंडा उपमहानगरपालिका, नगरकार्यपालिका कार्यपालिका कार्यालयले २ दिने नव निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बाल मैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखीकरण सुरु गरेको छ। कार्यक्रममा राष्ट्रिय प्रशिक्षक बिष्णु प्रसाद चौबे ले बाल मैत्री शासन, बालबालिका
आज मिति २०७४ असार ८ गते यस हेटौंडा उपमहानगरपालिका कार्यालयले नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानको सहयोगमा एक दिने प्लास्टिक जन्य फोहोर र डिजल ईन्धन प्रविधि सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानका बरिष्ठ प्रबिधि अधिकृत डा. ई.