FAQs Complain Problems

अनुशिक्षण कार्यक्रम सम्पन्न।

अनुशिक्षण कार्यक्रम सम्पन्न
आज मिति २०७५/१२/०५ गते यस हेटौंडा उपमहानगरपालिकाको कार्यालयले जनप्रतिनिधी र कर्मचारीहरूकोलागि सूचनाको हक सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री हरिबहादुर महतज्यू, प्रमुख अतिथी प्रमुख सूचना आयुक्त श्री कृष्णहरी बास्कोटाज्यू, बिशेष अतिथी नगर उपप्रमुख श्री मिना कुमारी लामाज्यू लगायत वडा अध्यक्ष , कार्यापालिका सदस्य,प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरु र कार्मचारिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख सूचना आयुक्त श्री कृष्णहरी बास्कोटाज्यूले सूचनाको हक सम्बन्धि ऐन लगायत अन्य ऐनहरूको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो