FAQs Complain Problems

विउ वितरण कार्य सम्पन्न

यस उपमहानगरपालिकाले नगरका किसानहरुका लागि अनुदानमा विउ वितरण गरेको छ । आज उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले १३ जना किसानहरुलाई तोरीको वीउ वितरण गर्नुभयो ।

किसानहरुका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ भन्ने भावना अनुसार वीउ वितरण गरिएको मेयर महतले वताउनुभयो । किसानका लागि अरु अनुदानका काम पनि निरन्तर रुपमा संचालन गरिने उहाँले वताउनुभयो । किसानका हरेक क्षेत्रमा स्थानीय सरकार साथमै रहेको वताउनुभयो ।