FAQs Complain Problems

व्यवसाय बन्द सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा अध्यक्ष
सेवा शुल्क: 
हे.उ.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१)  आफ्नो  व्यवसायको  विस्तृत  व्यहोरा  सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेकोे प्रमाणपत्रकोे सक्कल
४) घरबहाल सम्झौता पत्रकोे प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
६)  विदेशीको  हकमा  परिचय  खुल्ने  कागजात  वा सम्बन्धित 
   दर्तावासको पत्र
७) आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा 
   कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण 
   स्वीकृत भएको कागजात

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्र्नेे
२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले
सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्र्नेेे
३) निवेदन दर्ता गर्र्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन  
   मुचुल्का  तयार  गरी  सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने