FAQs Complain Problems

'चौथो मेयर कप फुटबल प्रतियोगिता' उद्घाटन कार्यक्रम

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हेटौंडा-५, पिप्ले क्याम्पा रङ्गशालामा मिति २०८० चैत्र २४ गते शनिबारका दिनदेखि शुरु हुने 'चौथो मेयर कप फुटबल प्रतियोगिता' को उद्घाटन नगर प्रमुख मीना कुमारी लामाज्यूले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँज्यू सहित विभिन्न वडाका अध्यक्षज्यूहरुको आतिथ्यता रहेको थियो।'चौथो मेयर कप फुटबल प्रतियोगिता' को उद्घाटन कार्यक्रम समितिका अध्यक्ष रबिन्द्र घिमिरेज्यूको अध्यक्षतामा भएको थियो।