FAQs Complain Problems

वडा १६

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १६ साबिको हटिया वडा नं. ५,७,८ र ९ मिलेर बनेको हो। यसको कुल क्षेत्रफल १८.९५ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा वडा नं. १८, पश्चिमा वडा नं. ६ र १५, उत्तरमा वडा नं. १७ र दक्षिण तर्फ निजगढ नगरपालिका अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन। यस वडा भित्र जनप्रिय प्रविधिक शिक्षालय, शक्तेश्वर महादेव मन्दिर जस्ता धार्मिक स्थलहरु रहेका छन।

Undefined
Population: 
६,२३९
Ward Contact Number: 
०५७-५३०५२२
Weight: 
-20