यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १९ साबिकको बसामाडी वडा नं. १,२,४,६ र ७ मिलेर बनेको हो। यसको कुल क्षेत्रफल ४७.०४ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको आधारमा यस वडा सबै भन्दा ठुलो वडा हो।यस वडा को पुर्व सिमानामा वडा नं. १ र ३, पश्चिमा मनहरी गाउँपालिका र राक्सिराङ्ग गाउँपालिका, उत्तरमा कैलाश गाउँपालिका र भिमफेदी गाउँपालिका र दक्षिण तर्फ मनहरी गाउँपालिका अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन। यस वडा भित्र गुम्बाडाँडा, गोरक्ष ताल जस्ता पर्यटकीय स्थलहरु रहेका छन।
वडा १९
  
 Undefined
Population: 
९,५५०
Ward Contact Number: 
९८४५४०२४००
Weight: 
-20
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        