FAQs Complain Problems

वडा ३

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ३ साबिक बसामाडीको वडा नं.३ र ५ मिलेर बनेको हो। यसको कुल क्षेत्रफल १५.५६ वर्ग किलोमिटर रहेको छ। यस वडा को पश्चिम र उत्तर तर्फ वडा १९ , पुर्वमा वडा नं. ११ र दक्षिणमा वडा नं. १२ (राप्ति नदि सिमाना) रहेको छ। यसको अधिकांस भागहरु शहरी प्रकृतिका छन। यस वडा भित्र सि.आर.एस कम्पनिको मुख्य गोदाम, युनि लिभर लगायत अन्य कल कार्खाना रहेका छन। वडाको मध्य भागमा महेन्द्र राजमार्ग र दक्षिण भागमा राप्ति नदि बगिरहेको अवस्था छ।

Undefined
Population: 
६,४५३
Ward Contact Number: 
०५७-४११०४०
Weight: 
-20