FAQs Complain Problems

३ हाते ट्रयाक्टर बितरण

३ हाते ट्रयाक्टर बितरण

आज मिति २०७७/ असोज १३ गते यस हेटौंडा उपमहानगरपालिका, नगर प्रमुख श्री हरिबहादुर महतज्यूले एक कार्यक्रमका बिच ३ थान हाते ट्रयाक्टर अनुदान स्वरुप बितरण गर्नुभयो। व्यबसायिक कागति खेतीलाई प्रबर्द्वन गर्न हेटौंडा उपमहानगरपालिका वाड नं. १, नकौलिका ३ वटा कृषक समुहलाई अनुदान स्वरूप बितरण गरिएकोहो।