FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

व्यवसाय नवीकरण प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३)  स्थानीय  तहबाट  दर्ता  भएकोे  व्यवसाय  दर्र्ताको प्रमाणपत्रकोे प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
५)  आप्नै  घर  टहरा  भए  चालु  आ.व.  सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद ।

घर बाटो प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१)  निवेदन  (बाटोको  नाम,  टोल  समेत  खुलाउने) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाका प्रमाणित प्रतिलिपि
३) जग्गा रहेका क्षेत्रका प्रमाणित सक्कलनापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्रकोे प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरीक्षण प्रतिवेदन

मृतक सँगको  नाता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रकोे प्रतिलिपि
२) हकदारहरुका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृत्यू दर्र्ता प्रमाणपत्रकोे प्रतिलिपि
४) मृतकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकोे प्रतिलिपि
६) वसाँई सरी आएको हकमा बसाई सराईको प्रतिलिपि
७) हकदारहरुका पासपोर्ट साईजका फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
 

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् ।

१) निवेदन
२) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) साविक लगत प्रमाणित प्रतिलिपि
५) फिल्डबुक उतार
६) स्थलगत निरीक्षण प्रतिवेदन
७) जग्गाका नापी नक्सा
८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
९)स्थानीय सर्जमिन मुचुल्का

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१)  निवेदन  पत्र  र  आमारबुबाका  का  नागरिकता  
   प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित  महिलाको  हकमा  पतिरआमारबुबाको
   नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँईसरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको   
   प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत   
   सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
   स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको
    प्रतिलिपि