FAQs Complain Problems

Monthly Regular Press Meet (Falgun)

आज मिति २०७१/११/२० गते, यस हेटौडा उपमहानगरपलिकाले गत महिनाको झै पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नगरपलिकाका प्रबन्धक भिम प्रसद तिमल्सिनाले आ ब २०७१/०७२ को पुष तथा माघ महिनाको आर्थिक, भौतिक तथा सामाजिक प्रगतिहरुको बारेमा प्रस्तुतिकरन गर्नु भएको थियो, भने कार्यक्रममा उठेका जिग्यासाहरुको सम्बोधन भिम सर र बि के सरले गर्नु भएको थियो।