FAQs Complain Problems

नगर सभाको १४औं अधिबेशन सम्पन्न

आज मिति २०८० पौष २१ गते यस हटौंडा उपमहानगरपालिकाको  नगर सभाको १४औं  अधिबेशन  सम्पन्न भएको छ। नगर प्रमुख श्री मिना कुमारी लामाज्यूको अध्यक्षतामा सम्पन्न  अधिवेशनमा नगर उप प्रमुख श्री राजेश बानियांज्यूले   आ. व. २०८०/८१ को २०८०/३/१६ गते स्वीकृत नीति, कार्यक्रम तथा बजेट संसोधन गरी २ अर्ब ९० करोड ६२ लाख ६५ हजार स्वीकृतिको लागि सम्मानित सभा समक्ष पेश गर्नु भएको थियो। सम्मानित सभाले  संसोधित नीति, कार्यक्रम तथा बजेट एबं बिभिन्न ऐन हरु पारित  गरेको छ।

सभामा पेश भएको समीक्षात्कम एबं संसिधित कार्यक्रम तथा बजेटको प्रस्तुतिको लागि तलको लिंकमा क्लिक गर्नुहोला।

Supporting Documents: