हेटौंडा उपमहानगरपालिका गरिबी निवारणकन लागि लधु उद्यम बिकास कार्यक्रम (मेडपा) ले सञ्चालन गरेकाे ४५ दिने ढाका कपडा सिलाई बेसिक तालिम र १ महिने ढाका कपडा सिलाई अपग्रेडिङ् तालिमकाे समापन गर्नुहुँदै नगर प्रमुख मीनाकुमारी लामा ज्यू ।
बेसिक तालिम हेटौंडा -१३ का १३ जना र अपग्रेडिङ् तालिम उपमहानगर क्षेत्रमा रहेर ढाका कपडा सिलाईकाे काम गरीरहेका महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएकाे थियाे ।






